John 7:42 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ख्रीष्ट त राजा दाऊदका सन्तान हुनुहुनेछ र दाऊदको गाउँ बेथलेहेमबाट आउनुहुनेछ भनेर के धर्मशास्त्रमा लेखिएको छैन र?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के धर्मशास्त्रले भनेको छैन, कि ख्रीष्ट दाऊदको वंशबाट र दाऊदकै गाउँ बेथलेहेमबाट आउँछन्?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के धर्मशास्त्रमा ख्रीष्ट दावीदको वंशबाट र दावीदकै सहर बेथलेहेमबाट आउनेछन् भनी लेखिएको छैन र?”
Nepali ERV (पवित्र बाइबल)
धर्मशास्त्र अनुसार ख्रीष्ट दाऊदको परिवारबाट आउनेछन्। अनि अझ धर्मशास्त्रले भन्दछ कि ख्रीष्ट बेतलेहेमबाट आउनेछन्, त्यो शहर जहाँ दाऊद बस्थे।”
Nepali Tamang 2011
परमेश्वरला बचनरी थार्बा पिन्बा ख्रीष्ट दाऊदला सन्तानग्याम दाऊदलान नाम्सा बेथलेहेमग्यामसेन खला भिसी पाङ्बा आरे?”