John 7:45 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूलाई पक्रन पठाएका मन्‍दिरका सिपाहीहरू त्‍यसै फर्के। फरिसी र मुख्‍य पूजाहारीहरूले तिनीहरूलाई सोधे, “खै, तिमीहरूले येशूलाई किन पक्रेर ल्‍याएनौ?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मन्‍दिरका पहरेदारहरू मुख्‍य पूजाहारीहरू र फरिसीहरूकहाँ आए। तिनीहरूले यिनीहरूलाई भने “तिमीहरूले त्‍यसलाई किन ल्‍याएनौ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अन्त्यमा मन्दिरका पहरेदारहरू मुख्य पुजारीहरू र फरिसीहरूकहाँ फर्केर गए। तिनीहरूले यिनीहरूलाई सोधे, “तिमीहरूले त्यसलाई किन ल्याएनौ?”
Nepali ERV (पवित्र बाइबल)
तब मन्दिरका पहरेदाहरू, मुख्या पूजाहारीहरू र फरिसीहरूभए कहाँ फर्के। तिनीहरूले मन्दिरका पहरेदाहरू सोधे, “तिमीले किन येशूलाई ल्याएनौ?”
Nepali Tamang 2011
परमेश्‍वरला मन्‍दिर ख्रुङ्बा सिपाहीगदे दोःसी खमाहेन्‍से परमेश्‍वरला मन्‍दिररी पूजा लबा मुल म्‍हिगदेदेन फरिसीगदेसे थेनीगदेदा “खाइ, एनीगदेसे थेदा तिग्‍दा आभबा?” भिसी भिजी।