John 7:46 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सिपाहीहरूले भने, “उनका कुरा सुन्दा हामी त छक्क पर्यौं। हामीले त्यस्ता कुरा कहिल्यै सुनेका थिएनौं।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पहरेदारहरूले जवाफ दिए, “यस मानिसले जस्तो त कुनै मानिसले कहिल्यै बोलेन!”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पहरेदारहरूले जवाफ दिए, “यस मानिसले जस्तो त कुनै पनि मानिसले कहिल्यै बोलेन।”
Nepali ERV (पवित्र बाइबल)
मन्दिरका पहरेदारहरूले उत्तर दियो, “कुनै मानिसले पनि अझ सम्म यस प्रकारले शिक्षा दिएको छैन!”
Nepali Tamang 2011
जमाहेन्से थे सिपाहीगदेसे थेनीगदेदा “थे म्हिला ताम थेःसी ङनी उदेक तजी। थेह्रङ्बा ताम मी ङन्से खाइमै थेःबा आरे” भिसी भिजी।