John 7:47 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अगुवाहरूले भने, “तिमीहरूलाई समेत त्यसले छक्यायो कि क्या हो?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
फरिसीहरूले यिनीहरूलाई भने, “तिमीहरू पनि बहकियौ, कि कसो?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
फरिसीहरूले खिसी गर्दै भने, “त्यसको मतलब तिमीहरू पनि बहकिन पुग्यौ, होइन त?
Nepali ERV (पवित्र बाइबल)
फरिसीहरूले उत्तर दिए, “तब तिमीहरू पनि मूर्ख बनियौ।
Nepali Tamang 2011
जमाहेन्से फरिसीगदेसे थेनीगदेदा चुह्रङ् भिसी भिजी, “एनीगदेदाएनोन थेसे झुक्याब लजी कि तिग?