John 7:48 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
के हाम्रा अगुवा र फरिसीहरूमध्‍ये कसैले त्‍यसलाई विश्‍वास गरेका छन् र?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के धर्म-गुरु अथवा फरिसीहरूमध्‍ये कसैले उसमाथि विश्‍वास गरेको छ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के शासकहरू अथवा फरिसीहरूमध्ये कसैले येशूमाथि विश्‍वास गरेको छ र?
Nepali ERV (पवित्र बाइबल)
अगुवाहरू कसैले येशूमा विश्वास गरेकोछ, यही होइन? कुनै फरिसीहरूले उसमाथि विश्वास गरेकोछ? छैन!
Nepali Tamang 2011
तिग यहूदी नेतागदेदेन फरिसीगदे खालैसे थेदा विश्‍वास लबा मुला?

Recommended Reading