John 7:49 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भीडमा भएका मानिसहरूले मोशाका व्यवस्था जान्‍दैनन्, तर तिनीहरूमाथि त परमेश्‍वरको सराप परिसकेको छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर यो भीड, जसले व्‍यवस्‍था जान्‍दैन, त्‍यो श्रापित छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यो भीड, जसले व्यवस्था जान्दैनन्, तिनीहरू श्रापित छन्।”
Nepali ERV (पवित्र बाइबल)
तर ती मानिसहरू जौ बाहिर छन् जसले व्यवस्थाको विषयमा केही पनि जान्दैनन् तिनीहरूले मात्र उहाँलाई विश्वास गरेकाछन्। परमेश्वरले तिनीहरूलाई श्राप दिनु भएकोछ।”
Nepali Tamang 2011
तर परमेश्‍वरसे मोशादा पिन्‍बा ठिम आसेबा चु म्‍हिगदेसे परमेश्‍वरग्‍याम सजाय याङ्ला।”