John 7:5 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने उहाँका भाइहरूले समेत उहाँमा विश्‍वास गर्दैनथे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि उहाँका भाइहरूले पनि उहाँमाथि विश्‍वास गर्दैनथिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि उहाँका आफ्नै भाइहरूले पनि उहाँमाथि विश्‍वास गर्दैनथिए।
Nepali ERV (पवित्र बाइबल)
(येशूका भाइहरूले सम्म उहाँमाथि विश्वास गर्दैनथिए।)
Nepali Tamang 2011
तिग्‍दा भिसम येशूला आलेगदेसेनोन येशूदा विश्‍वास आलमुबा!