John 7:51 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“के हाम्रो व्यवस्थाअनुसार दोष लगाएको मानिसको कुरा नसुनीकन र उसले गरेको कामको पत्ता नलगाई उसलाई दोषी ठहराउन मिल्छ र?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“के हाम्रो व्यवस्थाले पहिले मानिसको सुनुवाइ नभई, र त्यसले के गरेको छ सो नजानिकन त्यसलाई दोषी ठहराउँछ र?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“के हाम्रो व्यवस्थाले कसैलाई उसले के गरिरहेको छ भनी जान्नको लागि नजाँची र सुनुवाइ नै नगरी दोषी ठहराउँछ र?”
Nepali ERV (पवित्र बाइबल)
“हाम्र व्यवस्थाले ऊबाट पहिले नसुनी तथा उसले के गरेकोछ नजानी एक मानिसलाई दण्ड दिनु हामीलाई अनुमति दिंदैन।”
Nepali Tamang 2011
“तिग य्हाङला ठिम अन्छार थे म्हिसे लबा तामदेन गे आघोनान य्हाङसे थेदा दोष उन्बारी तला?”