John 7:6 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले तिनीहरूलाई भन्नुभयो, “मेरो लागि ठीक समय अझै आएको छैन। तिमीहरूको लागि त जुनसुकै समय भए पनि ठीक छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले तिनीहरूलाई भन्नुभयो, “मेरो उपयुक्त समय अझै आएको छैन, तर तिमीहरूका निम्ति त सबै समय उपयुक्त छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसकारण येशूले तिनीहरूलाई भन्नुभयो, “मेरो लागि अझै ठिक समय आएको छैन, तर तिमीहरूका निम्ति सबै समय ठिकै हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
येशूले उहाँका भाइहरूलाई भन्नुभयो, “मेरो निम्ति ठीक समय अझै आइपुगेको छैन। तर कुनै समय पनि तिमीहरूको लागि जाने बेला आउँछ।
Nepali Tamang 2011
थेतबासेलमा येशूसे थेनीगदेदा चुह्रङ् भिसी सुङ्जी, “ङाला लागिरी धुइ तबा आरे। तर एनीगदेला लागिरी मी खजिबै धुइ मुसै ठीक मुला।