John 7:8 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू चाड मान्न जाओ, मचाहिँ अहिले जान्नँ किनभने मेरो बेला आइसकेको छैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरू यस चाड़मा जाओ। म यस चाड़मा जान्नँ, किनभने मेरो समय अझ पूरा भएको छैन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरू चाडमा जाओ, म अहिले यस चाडमा जान्नँ। किनकि मेरो निम्ति ठिक समय अझै आएको छैन।”
Nepali ERV (पवित्र बाइबल)
यसर्थ तिमीहरू चाडमा जाऊ। म चाडमा यस पल्ट जाँदिन। मेरा निम्ति ठीक समय अझै आएको छैन।”
Nepali Tamang 2011
एनीगदे चा चाड धङ्बारी निउ, ङा दान्दे आनि। तिग्दा भिसम ङाला धुइ तबा आरे।”