John 7:9 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यति भन्‍नुभएपछि उहाँ गालीलमै बस्‍नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूलाई यसो भनेर उहाँ गालीलमै रहनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यी कुराहरू भन्‍नुभएपछि उहाँ गालीलमा नै रहनुभयो।
Nepali ERV (पवित्र बाइबल)
त्यति भनिसके पछि, उहाँ गालीलमा नै बस्नु भयो।
Nepali Tamang 2011
थेह्रङ् सुङ्सी येशू गालीलरीन धन्‍छ्‌याजी।