John 8:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले त्‍यसलाई हेरेर भन्‍नुभयो, “खोइ त, तिमीलाई दोष लाउनेहरू? कसैले पनि तिमीलाई दण्‍ड दिएनन्?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले त्‍यस स्‍त्रीलाई हेरेर भन्‍नुभयो, “ए नारी, तिनीहरू कहाँ गए? के कसैले तिमीलाई दण्‍ड दिएन?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब येशू उठेर त्यस स्त्रीलाई सोध्नुभयो, “ए नारी, तिनीहरू खोइ कहाँ छन्? के कसैले पनि तिमीलाई दोषी ठहराएन?”
Nepali ERV (पवित्र बाइबल)
येशू उठनु भयो अनि तिनलाई सोध्नु भयो, “नारी, तिनीहरू कहाँ छन्? तिनीहरू कसैले तिमीलाई दोषी ठहराउन सकेनन्?”
Nepali Tamang 2011
जमाहेन्‍से येशू राप्‍सी थे म्रिङम्‍हेमेदा चुह्रङ् भिसी सुङ्जी, “खाइ, एदा दोष लबा म्‍हिगदे खानङ निजी? तिग थेनीगदे खालैसेन एदा सजाय आपिन्‍नी?”