John 8:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस स्‍त्रीले भनी, “दिएनन् हजुर।” येशूले भन्‍नुभयो, “तब म पनि तिमीलाई दण्‍ड दिन्‍नँ। अब तिमी जाऊ, तर फेरि पाप नगर!”]
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसले भनी, “प्रभु, कसैले दिएन।” येशूले भन्‍नुभयो, “म पनि तिमीलाई दण्‍ड दिन्‍नँ। जाऊ, अनि फेरि पाप नगर।” ]
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले भनी, “हजुर, कसैले पनि ठहराएन, प्रभु।” येशूले भन्‍नुभयो, “म पनि तिमीलाई दोषी ठहराउँदिनँ। जाऊ, अब उसो फेरि पाप नगर।”
Nepali ERV (पवित्र बाइबल)
उसले भनी, “महोदय, मलाई कसैले दोषी ठहरयाउन सकेन।” तब येशूले भन्नुभयो, “तब म पनि तिमीलाई दोषी ठहरयाउँदिन, तिमी जान सक्छौ, तर फेरि पाप नर्गनू।”
Nepali Tamang 2011
जमाहेन्‍से थे म्रिङम्‍हेमेसे येशूदा “प्रभु, खालैसेन तिगै आलनी” भिसी भिमा, येशूसे थेदा “ङाइएनोन एदा सजाय आपिन, दाहेन्‍से निउ, तर दोःसी पाप थालउ” भिसी सुङ्जी।