John 8:13 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो सुनेर फरिसीहरूले उहाँलाई भने, “तपाईं त आफ्‍नै बारेमा गवाही दिनुहुन्‍छ अनि तपाईंको साक्षी साँचो छैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब फरिसीहरूले उहाँलाई भने, “तिमी आफ्‍नै विषयमा गवाही दिइरहेछौ। तिम्रो गवाही सत्‍य ठहर्दैन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब फरिसीहरूले उहाँलाई भने, “तिमीले त आफ्नै विषयमा गवाही दिइरहेका छौ। यसकारण तिम्रो गवाही सत्य ठहरिँदैन।”
Nepali ERV (पवित्र बाइबल)
तब फरिसीहरूले येशूलाई भने, “तपाईं आफै आफ्नु गवाही दिइरहनु भएकोछ। यसर्थ तपाईको गवाही अमान्य ठहरिन्छ।”
Nepali Tamang 2011
जमाहेन्‍से फरिसीगदेसे येशूदा “एसे ह्राङलान बारेरी पाङ्‌बान मुला, एसे पाङ्बा ताम सत्‍य आहिन” भिसी भिजी।