John 8:16 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यदि कतै लगाउनुपर्‍यो भने पनि मैले लगाएको दोषचाहिँ सत्‍य ठहरिन्‍छ किनभने म एक्‍लै छैनँ तर मलाई पठाउनुहुने पिता मसँग हुनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले न्‍याय गरें भने पनि, मेरो न्‍याय सत्‍य ठहरिन्‍छ। किनभने न्‍याय गर्ने म एकलै छैनँ, तर म छु, र मलाई पठाउनुहुने पिता हुनुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यदि मैले न्याय गरेँ भने मेरो निर्णय सत्य हुन्छ। किनकि म एकलो छैनँ। म मलाई पठाउनुहुने पिताको साथमा छु।
Nepali ERV (पवित्र बाइबल)
तर यदि मैले न्याय गरें भने, मेरो न्याय सत्य हुनेछ। किन? किनभने जब म न्याय गर्दछु म एक्लो हुन्न। पिता जसले मलाई पठाउनु भयो उहाँ मसंग हुनुहुन्छ।
Nepali Tamang 2011
चुदे ङा ह्राङसेन निसाफ लतोःजी भिसम ङाइ लबा निसाफ चा सत्‍य तला। तिग्‍दा भिसम ङा गिक जे आरे, तर ङादा पुइखबा आबाएनोन ङादेन छ्‌याम मुला।