John 8:17 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूका व्यवस्थाअनुसार, ‘दुई जना साक्षीको कुरा मिल्‍यो भने त्‍यो कुरा साँचो ठहर्छ।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूको व्‍यवस्‍थामा पनि दुई मानिसको गवाही सत्‍य ठहरिन्‍छ भनी लेखिएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूको आफ्नै व्यवस्थामा पनि दुई जनाको गवाही सत्य ठहरिन्छ भनी लेखिएको छ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूको आफ्नै व्यवस्था छ कि यदि दुई जना गवाहीले एउटै कुरा भन्यो भने तिमीहरूले स्वीकार गर्नैपर्छ।
Nepali Tamang 2011
मोशासे पिन्‍बा एनीगदेला ठिमरी म्‍हि न्‍हीसे पाङ्बा ताम चा सत्‍य तमुला भिसी भ्रिबा मुला।