John 8:24 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसैले मैले ‘तिमीहरू आफ्‍नै पापमा मर्नेछौ’ भनेको हुँ। यदि तिमीहरूले ‘म जो हुँ त्‍यही हुँ’ भनी मलाई विश्‍वास गरेनौ भने तिमीहरू आफ्‍नै पापमा नाश हुनेछौ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले तिमीहरूलाई भनें, ‘तिमीहरू आफ्‍ना पापमा मर्नेछौ,’ किनभने म उही हुँ भनेर तिमीहरूले विश्‍वास गरेनौ भने आफ्‍ना पापमा मर्नेछौ’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले तिमीहरूलाई आफ्ना पापमा मर्नेछौ भनी भनेँ। यदि तिमीहरूले मैले आफैँलाई जे हुँ भनी दाबी गर्छु, म उही नै हुँ भनी विश्‍वास गरेनौ भने तिमीहरू अवश्य नै आफ्ना पापहरूमा मर्नेछौ।”
Nepali ERV (पवित्र बाइबल)
मैले भनिसकें तिमीहरू आफ्नै पापहरूमा मर्नेछौ। हो, तिमीहरू आफ्नै पापहरूमा मर्नेछौ, यदि तिमीहरूले मलाई म उही हो भनेर विश्वास गरेनौ भने।”
Nepali Tamang 2011
थेतबासेलमा ‘एनीगदे ह्राङलान पापरी सिला’ भिसी ङाइ एनीगदेदा पाङ्सी जिन्‍बा मुला। चुदे एनीगदेसे ‘ङा थेनोन हिन्‍ना’ भिसी ङादा विश्‍वास आलनी भिसम एनीगदे ह्राङलान पापरी सिला।”