John 8:26 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूको बारेमा मैले भन्‍नुपर्ने र न्‍याय गर्नुपर्ने कुरा त धेरै छन् तर मलाई पठाउनुहुने सत्‍य हुनुहुन्‍छ। उहाँबाट सुनेको कुरा मात्रै म संसारलाई सुनाउन चाहन्‍छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले तिमीहरूका विषयमा भन्‍नु र न्‍याय गर्नु धेरै नै छ। तर मलाई पठाउनुहुने सत्‍य हुनुहुन्‍छ, र उहाँबाट मैले जे सुनें ती नै कुरा म संसारलाई भन्‍दछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूको न्याय गर्नका निम्ति मैले भन्‍नुपर्ने कुरा धेरै नै छन्; तर जसले मलाई पठाउनुभयो। उहाँ विश्‍वासयोग्य हुनुहुन्छ। अनि उहाँबाट मैले जे सुनेको छु, त्यही कुरा म संसारलाई भन्दछु।”
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूका विषयमा मलाई धेरै कुराहरू भन्नु छ। तिमीहरूलाई म न्याय गर्न सक्थें, तर उहाँ एक जसले मलाई पठाउनु भयो सत्य उहाँ नै हुनुहुन्छ। उहाँबाट जे कुरा मैले सुने ती कुराहरू बोल्छु।”
Nepali Tamang 2011
एनीगदेला बारेरी ङाइ पाङ्तोःबा तामदेन एनीगदेला निसाफ लतोःबा ताम ल्‍हानान मुला। तर ङादा पुइखबा चा सत्‍य मुला, ओच्‍छे थेग्‍याम ङाइ जुन ताम थेःजी थेनोन ताम ङाइ जम्‍बुलिङला म्‍हिगदेदा पाङ्बा मुला।”