John 8:27 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले स्वर्गमा बस्नुहुने पिताको बारेमा भन्दै हुनुहुन्छ भनेर तिनीहरूले बुझेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पिताको विषयमा उहाँले भन्नुभएको हो भनी तिनीहरूले बुझेनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर उहाँले पिताको विषयमा भन्नुभएको हो भनी तिनीहरूले बुझेनन्।
Nepali ERV (पवित्र बाइबल)
येशू कुन विषयमा कुरा गरिरहेछन् भनेर मानिसहरूले बुझ्दैनन्। येशूले तिनीहरूलाई पिताको विषयमा भनिरहनु भएको थियो।
Nepali Tamang 2011
येशूसे परमेश्वर आबाला बारेरी सुङ्बान मुबा भिबा ताम थेनीगदेसे आघोनी।