John 8:29 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मलाई पठाउनुहुने मसँगै हुनुहुन्‍छ, उहाँले मलाई एक्‍लै छोड्‍नुभएको छैन किनभने म जहिले पनि उहाँलाई खुसी तुल्‍याउने काम मात्रै गर्छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मलाई पठाउनुहुने मसँग हुनुहुन्‍छ। उहाँले मलाई एकलै छोड्‌नुभएको छैन, किनभने म सधैँ उहाँलाई प्रसन्‍न तुल्‍याउने काम गर्दछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसले मलाई पठाउनुभयो, उहाँ मसँग हुनुहुन्छ। उहाँले मलाई एकलो छोड्नुभएको छैन। किनकि म सधैँ उहाँलाई प्रसन्‍न तुल्याउने काम गर्दछु।”
Nepali ERV (पवित्र बाइबल)
परमेश्वर जसले मलाई पठाउनु भयो उहाँ मसंग हुनुहुन्छ। म सधैं त्यही कुरा गर्दछु जसले उहाँलाई खुशी दिँदछ। यसैले उहाँले मात्र मलाई एकलै छोडनु भएन।”
Nepali Tamang 2011
ओच्‍छे ङादा पुइखबा ङादेन छ्‌यामनोन मुला, थेसे ङादा खाइमै आख्‍लामुला। तिग्‍दा भिसम ङाइ सदन थेदा सेम निबा गे जे लमुला।”