John 8:31 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले उहाँमाथि विश्‍वास गर्ने यहूदी अगुवाहरूलाई भन्‍नुभयो, “मेरो शिक्षालाई मानिरह्यौ भने तिमीहरू साँच्‍चै मेरा चेला हौ
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले आफूमाथि विश्‍वास गर्ने यहूदीहरूलाई भन्‍नुभयो, “तिमीहरू मेरो वचनमा रह्यौ भने तिमीहरू साँच्‍चै मेरा चेला हौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले उहाँमाथि विश्‍वास गरेका यहूदीहरूलाई भन्‍नुभयो, “तिमीहरू मेरा शिक्षामा रहिरह्‍यौ भने तिमीहरू साँच्‍चै नै मेरा चेलाहरू हौ।
Nepali ERV (पवित्र बाइबल)
तब येशूले भन्नुभयो कि यहूदीहरू जसले उहाँमाथि विश्वास गरे, “यदि तिमीहरूले लगातार मेरो शिक्षाहरू पालन गरिरह्यौ भने तिमीहरू साँच्चै मेरो चेलाहरू हौ।
Nepali Tamang 2011
येशूसे ह्राङदा विश्‍वास लबा यहूदीगदेदा चुह्रङ् भिसी सुङ्जी, “एनीगदे ङाइ लोप्‍बा अन्‍छार भ्रजी भिसम एनीगदे ङाला पक्‍का चेला दोला।