John 8:37 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू अब्राहामका सन्‍तान हौ भन्‍ने मलाई थाहा छ। तैपनि तिमीहरूले मैले भनेका कुराहरू सहन नसकेर मलाई मार्न खोज्‍छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म जान्‍दछु, तिमीहरू अब्राहामका सन्‍तान हौ। तर तिमीहरू मलाई मार्न खोज्‍दछौ, किनभने मेरो वचनले तिमीहरूमा स्‍थान पाउँदैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरू अब्राहामका सन्तान हौ भनी म जान्दछु, तापनि तिमीहरू मलाई मार्न तयार छौ। किनकि मेरा शिक्षाको लागि तिमीहरूको हृदयमा ठाउँ छैन।
Nepali ERV (पवित्र बाइबल)
म जान्दछु तिमीहरू अब्राहामका सन्तान हौ। तर तिमीहरू मलाई मार्न चाहन्छौ। किनभने तिमीहरू मेरो वचन स्वीकार गर्न चाहँदैनौ।
Nepali Tamang 2011
एनीगदे अब्राहामला सन्‍तान हिन्‍ना भिसी ङादा था मुला। तसैनोन एनीगदेसे ङाइ पाङ्बा ताम नाबारी आखम्‍बासे लमा ङादा साइबारी म्‍हाइबा मुला।