John 8:38 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मचाहिँ मेरो पितासँग रहँदा देखेका कुराहरूको बारेमा बोल्‍दछु अनि तिमीहरूचाहिँ तिमीहरूकै पिताबाट सुनेका कुराहरू गर्दछौ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जे-जे मैले मेरा पिताको उपस्‍थितिमा देखेको छु, त्‍यही म भन्‍दछु। तिमीहरूले पनि जे तिमीहरूका पिताबाट सुनेका छौ, त्‍यही गर्दछौ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले मेरा पिताको उपस्थितिमा जे-जे देखेँ, सो तिमीहरूलाई भन्दैछु। तर तिमीहरूचाहिँ तिमीहरूका आफ्नै पिताबाट सुनेका कुरा मात्र गर्दछौ।”
Nepali ERV (पवित्र बाइबल)
म भनिरहेछु कि जे पिताले मलाई देखाउनु भयो तर तिमीहरूले त्यो काम गर्दछौ जो तिम्रा पिताबाट तिमीहरूले सुन्यौ।”
Nepali Tamang 2011
ङा ङाला आबादेन छ्‌याम मुबा धुइरी ङाइ जुन ताम म्राङ्मुबा, थेनोन ताम ङाइ एनीगदेदा पाङ्बा हिन्‍ना। तर एनीगदेसे चा एनीगदेला आबाग्‍याम तिग थेःबा मुला थेनोन लमुला।”