John 8:40 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर मैले तिमीहरूलाई परमेश्‍वरबाटै सुनेका सत्‍य कुराहरू सुनाउँदा त तिमीहरू मलाई मार्न खोज्‍छौ। यस्‍तो काम त अब्राहामले गरेनन्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले परमेश्‍वरबाट सुनेको सत्‍य तिमीहरूलाई भनेको छु, तर अहिले तिमीहरू मलाई मार्न खोज्‍दछौ। अब्राहामले यस्‍तो काम गरेनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यसको सट्टामा तिमीहरूले मलाई मार्ने निश्‍चय गरेका छौ। जसले तिमीहरूलाई सत्य कुरा बताएको छ, जुन सत्यता मैले परमेश्‍वरबाट सुनेको हुँ। अब्राहामले यस्तो काम गरेनन्।
Nepali ERV (पवित्र बाइबल)
म मानिस हुँ जसले परमेश्वरबाट सुनेको सत्य बताएँ। तर तिमीहरू मलाई मार्ने प्रयास गर्छौ। अब्राहमले त्यस्ता कुरा गरेनन्।
Nepali Tamang 2011
तर ङाइ परमेश्‍वरग्‍याम थेःबा सत्‍य ताम एनीगदेदा पाङ्‌मा एनीगदेसे चा ङादा साइबारी म्‍हाइजी। तर अब्राहामसे मी चुह्रङ्बा गे आलनी।