John 8:41 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू जसका छोराहरू हौ, त्‍यस्‍तै काम गर्दै छौ।” तिनीहरूले भने, “हामीचाहिँ व्‍यभिचारबाट जन्‍मेका होइनौं। परमेश्‍वर नै हाम्रा एक मात्र पिता हुनुहुन्‍छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूका पिताले जे गरे तिमीहरू त्‍यही काम गर्दछौ।” तिनीहरूले उहाँलाई भने, “हामी व्‍यभिचारमा जन्‍मिएका होइनौं! हाम्रा पिता एउटै हुनुहुन्‍छ, उहाँ परमेश्‍वर हुनुहुन्‍छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूका आफ्ना पिताले जे काम गरे, तिमीहरूले पनि त्यही गर्दैछौ।” तिनीहरूले विरोध गर्दै भने, “हामी व्यभिचारबाट जन्मेका सन्तान होइनौँ। हाम्रा एउटै मात्र पिता हुनुहुन्छ जो स्वयम् परमेश्‍वर हुनुहुन्छ।”
Nepali ERV (पवित्र बाइबल)
तब तिमीहरूले त्यही कुराहरू गरिरहेकाछौ जो तिम्रा आफ्नै पिताले गर्छन्। तर यहूदीहरूले भने, “हामी त्यस्ता अवैद्य बालहरू होइनौं जसले कहिल्यै पनि आफ्ना पिता को थिए जानेनौ। परमेश्वर नै हाम्रा पिता हुन्। हाम्रा अरु पिता छैनन्।”
Nepali Tamang 2011
एनीगदेला आबासे जुन गे लबा मुबा, थेनोन गे एनीगदेसेनोन लबा मुला।” जमाहेन्‍से थेनीगदेसे येशूदा “ङनी स्‍य्‍हान्‍दोदेन छ्‌याम ब्रेल्‍सी भ्रमा न्‍हबा कोलागदे आहिन, तर परमेश्‍वरनोन ङन्‍ना आबा हिन्‍ना” भिसी भिजी।