John 8:45 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर मैले सत्‍य कुरा बोल्‍छु। त्‍यसैले तिमीहरू मलाई विश्‍वास गर्दैनौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म सत्‍य बोल्‍दछु, तर तिमीहरू मलाई विश्‍वास गर्दैनौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनभने म साँचो कुरा भन्दछु, र पनि तिमीहरू मलाई विश्‍वास गर्दैनौ!
Nepali ERV (पवित्र बाइबल)
म साँचो भन्दछु। त्यसैले तिमीहरू मलाई विश्वास गर्दैनौ।
Nepali Tamang 2011
तर एनीगदेसे ङाला ताम विश्‍वास आलमुला। तिग्‍दा भिसम ङाइ सत्‍य ताम पाङ्‌मुला।