John 8:46 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूमध्‍ये कसले मलाई पापको दोष लगाउन सक्‍छौ? यदि मैले सत्‍य बोल्‍दा किन मलाई विश्‍वास गर्दैनौ त?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूमध्‍ये कसले मलाई पापको दोष लाउन सक्‍छ? यदि म सत्‍य बोल्‍दछु भने, किन तिमीहरू ममाथि विश्‍वास गर्दैनौ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के तिमीहरूमध्ये कसैले मलाई पापको दोषी ठहराउन सक्छौ? यदि म साँचो बोल्दछु भने किन तिमीहरू ममाथि विश्‍वास गर्दैनौ?
Nepali ERV (पवित्र बाइबल)
म पापको दोषी छु भनेर तिमीहरूमा कसले प्रमाण दिन सक्छौ? म तिमीहरूलाई सत्य भन्दछु किन तिमीहरू मलाई विश्वास गर्दैनौ?
Nepali Tamang 2011
एनीगदे न्‍हङला खाल्‍से ङादा पापी भिसी दोष लबारी खम्‍ला? ङाइ सत्‍य ताम पाङ्‌मा एनीगदेसे तिग्‍दा ङादा विश्‍वास आलबा?