John 8:47 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरका सन्‍तानले त परमेश्‍वरकै कुरा सुन्‍छन्, तर तिमीहरूचाहिँ परमेश्‍वरका सन्‍तान नभएको हुनाले उहाँको कुरा सुन्‍दैसुन्‍दैनौ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जो परमेश्‍वरको हो, त्‍यसले परमेश्‍वरका वाणी सुन्‍दछ। तिमीहरू परमेश्‍वरका होइनौ, यसैकारण तिमीहरू सुन्‍दैनौ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जो परमेश्‍वरबाटको हो, त्यसले परमेश्‍वरले बोल्नुभएको वचन सुन्छ। तिमीहरूले नसुन्‍नुको कारण यही हो, तिमीहरू परमेश्‍वरका होइनौ।”
Nepali ERV (पवित्र बाइबल)
जो परमेश्वरको हो उसले परमेश्वरले भन्नु भएका कुरा मान्दछ। तर तिमीहरू परमेश्वरले जे भन्नु हुन्छ त्यो स्वीकार्दैनौ, किनभने तिमीहरू परमेश्वरका होइनौ।”
Nepali Tamang 2011
परमेश्‍वरला म्‍हिगदेसे परमेश्‍वरला ताम ङ्‍यान्‍मुला। तर एनीगदे चा परमेश्‍वरला म्‍हि आहिन। थेतबासेलमा एनीगदेसे परमेश्‍वरला ताम आङ्‌यान्‍मुला।”