John 8:50 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म आफैं मेरो आदर खोज्‍दिनँ, तर मेरो आदर गर्न खोज्‍ने र मलाई न्‍याय गर्ने अर्कै हुनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर म आफ्‍नै महिमा खोज्‍दिनँ, एक जना हुनुहुन्‍छ जसले महिमा खोज्‍नुहुन्‍छ र फैसला गर्नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म आफ्नै महिमा खोज्दिनँ। तर महिमा खोज्नेचाहिँ एक जना हुनुहुन्छ र उहाँ न्यायकर्ता हुनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
म आफ्नै सम्मान पाउने कोशिश गरिरहेको छुँइन उहाँ एक हुनुहुन्छ जसले मेरो निम्ति सम्मान चाहनु हुन्छ। उहाँ न्यायकर्ता हुनुहुन्छ।
Nepali Tamang 2011
ङाइ ङादा मान लगै भिसी म्‍हन्‍बा आहिन, तर ङादा मान लबादेन ङाला लागिरी निसाफ लसी पिन्‍बा म्‍हि स्‍य्‍हान्‍दोन मुला।