John 8:53 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
के तँ मरेर गएका हाम्रा पुर्खा अब्राहाम र अगमवक्ताहरूभन्दा पनि ठूलो होस्? तँ आफैंलाई के सम्‍झन्‍छस् हँ?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के हाम्रा पुर्खा अब्राहामभन्‍दा तिमी महान्‌ हौ? उनको मृत्‍यु भयो, अनि अगमवक्ताहरू पनि मरे। तिमीचाहिँ आफैलाई को हुँ भनी दाबी गर्छौ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के तिमी हाम्रा पिता अब्राहामभन्दा पनि महान् हौ? तिनी मरे, र त्यसै गरी अगमवक्ताहरू पनि मरे। तिमीले आफूलाई को हो भनी ठान्छौ?”
Nepali ERV (पवित्र बाइबल)
के तिमी आफैलाई हाम्रा पिता अब्राहामभन्दा महान सोच्छौ? अब्राहाम मरे। अनि अगमवक्ताहरू पनि मरे। तिमी आफूलाई के सम्झन्छौ?”
Nepali Tamang 2011
तिग ए ङन्‍ना म्‍हेमे अब्राहाम भन्‍दा घ्रेन हिन्‍ना? थे सिजी, ओच्‍छे अगमवक्तागदेएनोन सिजी। एसे चा ह्राङदा खाल भिसी म्‍हन्‍बा?”