John 8:58 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब येशूले भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्‍छु, अब्राहाम जन्‍मिनुभन्दा अघि नै म छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, अब्राहाम हुनुभन्‍दा अघिबाटै म छँदैछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले जवाफ दिनुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, अब्राहाम जन्मनुभन्दा अगिदेखि नै म छँदैछु!”
Nepali ERV (पवित्र बाइबल)
येशूले उत्तर दिनुभयो, “म तिमीलाई साँचो भन्छु। अब्राहाम जन्मनु अघि म छु।”
Nepali Tamang 2011
जमाहेन्‍से येशूसे थेनीगदेदा “च्‍यागो, एनीगदेसे ङाला ताम ङ्‌यान्‍गो, अब्राहाम न्‍हबा भन्‍दा ङाच्‍छाहेन्‍सेन ‘ङा थेनोन हिन्‍ना’ भिबा मुनोन मुबा” भिसी सुङ्मैछ्‌याम,