John 8:9 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो कुरा सुनेर तिनीहरू एक-एक गर्दै त्‍यहाँबाट हिँडे। पहिले बुढापाकाहरू गए। आखिरमा येशू मात्र छोडिनुभयो अनि त्‍यो स्‍त्री येशूको सामुन्‍ने उभिइरहेकी थिई।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर जब तिनीहरूले यो सुने, तब ठूलादेखि सुरु गरी सानासम्‍म एक-एक गरेर गए, र येशू त्‍यस स्‍त्रीसँग एकलै छोडिनुभयो, अनि त्‍यो स्‍त्रीचाहिँ उहाँको अगि उभिरही।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि यो कुरा सुन्‍नेहरू, बुढापाकादेखि सानासम्म एक-एक गर्दै त्यहाँबाट गए। अनि त्यहाँ उभिरहेकी त्यस स्त्रीसँग केवल येशू मात्र छोडिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
जब येशूले भनेको तिनीहरूले सुने तिनीहरू एक पछि अर्को गर्दै त्यहाँबाट जान थाले। बूढा मानिसहरूले पहिला छाडे र त्यसपछि अरूअरूले छाड्दै गए। येशू एक्लो छाडिनु भयो त्यस आइमाईसंग। त्यस आईमाई उहाँ समक्ष उभिरहेकी थिई।
Nepali Tamang 2011
चु ताम थेःसी थेरी मुबा जम्‍मान म्‍हिगदे घ्रेनहेन्‍से जजाधोना गिक गिक लसी थेग्‍याम निजी। ओच्‍छे थेरी येशूदेन छ्‌याम थे म्रिङम्‍हेमे जे तजी। थे म्रिङम्‍हेमे चा अझ येशूला ङाच्‍छापट्टि राप्‍सी चिबा मुबा।