John 9:14 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब येशूले माटो मुछेर उसलाई निको पार्नुभएको दिन पवित्र विश्रामको दिन थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जुन दिन येशूले माटोको लेप बनाएर त्‍यसका आँखा खोलिदिनुभएको थियो त्‍यो शबाथ-दिन थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले माटो मुछेर त्यस मानिसको आँखा खोलिदिनुभएको दिन शब्बाथ थियो।
Nepali ERV (पवित्र बाइबल)
येशूले धुलोको हिलो बनाएर त्यस मानिसको आँखा निको पारिदिनु भयो। जुन दिन येशूले त्यस्तो काम गर्नुभयो त्यो दिन विश्रामको दिन थियो।
Nepali Tamang 2011
येशूसे साप्रा ज्‍योप्‍सी थेला मीरी फोर्सी थेदा खम्‍ना लबा धिन चा ब्‍लप्‍बा न्‍हबा धिनकुनु मुबा।