John 9:17 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
फरिसीहरूले उसलाई फेरि एकपल्‍ट सोधे, “त्‍यस मान्‍छेले तिम्रा आँखालाई निको पारिदियो। अब तिम्रो विचारमा त्‍यो को हो त?” उसले भन्‍यो, “उहाँ त अगमवक्ता हुनुहुन्‍छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले त्‍यस अन्‍धालाई फेरि सोधे, “उसले तेरा आँखा खोलिदिएछ, अब उसको विषयमा तँ के भन्‍छस्‌?” त्‍यसले जवाफ दियो, “उहाँ अगमवक्ता हुनुहुन्‍छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अन्त्यमा तिनीहरूले फेरि त्यस दृष्‍टिविहीनलाई सोधे, “उसको विषयमा तँ के भन्छस्? उसले खोलिदिएको आँखा त तेरो हो।” त्यस मानिसले जवाफ दियो, “उहाँ एक अगमवक्ता हुनुहुन्छ।”
Nepali ERV (पवित्र बाइबल)
यहूदी अगुवाहरूले फेरि त्यस मानिसलाई सोधे, “यो मान्छेले तिमीलाई निको पार्यो अनि तिमीले देख्न सक्यौ। तिमी उसको बारेमा के भन्छौ?” त्यस मानिसले उत्तर दिए, “उहाँ एउटा अगमवक्ता हुनुहुन्छ।”
Nepali Tamang 2011
थेनीगदेसे दोःसीनोन थे काना म्‍हिदा “थे म्‍हिसे एला मी खम्‍ना लजी, दाहेन्‍से एसे चा थे म्‍हि खाल भिसी म्‍हन्‍बा मुला” भिसी ङ्‌योइमा, थेसे “थे म्‍हि अगमवक्ता हिन्‍ना” भिसी भिजी।