John 9:19 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“के यो तिमीहरूकै छोरा हो? के यो जन्मैदेखि अन्धा थियो? त्यसो भए यो कसरी देख्ने भयो त?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनीहरूले उनीहरूलाई सोधे, “के यो तिमीहरूको छोरो हो जो अन्धो जन्मेको थियो भनी तिमीहरू भन्छौ? त अब कसरी त्यो देख्न सक्ने भयो?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले त्यसका आमाबुबालाई सोधे, “के यो तिमीहरूको छोरा हो? तिमीहरूले दृष्टिविहीन जन्मेको भनी यसैलाई भनेको हो? यसले अब कसरी देख्न सक्ने भयो त?”
Nepali ERV (पवित्र बाइबल)
अनि यहूदीहरूले त्यसको आमा बाबुलाई सोधे, “यो तिमीहरूको छोरो हो? तिमीहरू भन यो जन्मै अन्धो थियो। तब अहिले उसले कसरी देख्न सक्यो?”
Nepali Tamang 2011
“चु एनीगदेलान झा हिन्ना? तिग चु न्हमान काना न्हबा हिन्ना? थेह्रङ् भिसम दान्दे चा चुसे खाह्रङ् लसी म्राङ्जी?” भिसी ङ्योइजी।