John 9:21 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर यसले कसरी देख्न सक्ने भयो र कसले यसको आँखा निको पारिदियो, त्यो त हामीलाई थाहा छैन। तपाईंहरूले नै त्यसलाई सोध्नुहोस्, यसको उमेर पुगेको छ र यसले आफैं पनि भन्न सक्छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर अब यो कसरी देख्ने भयो हामी जान्दैनौं, अथवा यसका आँखा कसले खोलिदिए त्यो पनि हामी जान्दैनौं। यसको उमेर पुगेको छ, यसैलाई सोध्नुहोस्। आफ्नो विषयमा त्यो आफै बोल्नेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर अहिले यो कसरी देख्न सक्ने भयो, अथवा कसले यसका आँखा खोलिदियो, सो हामी जान्दैनौँ। यसको उमेर पुगिसकेको छ, यसैलाई सोध्नुहोस्। आफ्नो विषयमा यो आफैँ भन्न सक्छ।”
Nepali ERV (पवित्र बाइबल)
तर अहिले उसले कसरी देख्न सक्छ हामी जान्दैनौं। अनि हामी जान्दैनौं कसले उसलाई दृष्टि दियो। उसैलाई सोध्नुहोस्। ऊ अहिले ठूलो भएको छ अनि आफ्नो विषयमा उत्तर आफैले दिने छ।”
Nepali Tamang 2011
तर चुला मी खाल्से खम्ना लसी म्राङ्खम्जी भिबा ताम ङन्दा था आरे। चु दिङ छ्योसी जिन्बा म्हि हिन्ना, थेसे ह्राङला बारेरी ह्राङसेन पाङ्खम्ला। थेतबासेलमा ह्राङनीसे थेदान ङ्योइगो।”