John 9:23 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसैले नै उसका आमा-बुबाले ‘ऊ उमेर पुगेको मान्छे हो, उसैलाई सोध्नुहोस्’ भनेर भने।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण त्यसका आमा-बुबाले भने, “यसको उमेर पुगेको छ, यसैलाई सोध्नुहोस्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसैले त्यसका आमाबुबाले भने, “यसको उमेर पुगिसकेको छ, यसैलाई सोध्नुहोस्।”
Nepali ERV (पवित्र बाइबल)
यसैकारणले गर्दा उसको आमा-बाबुले भने, “ऊ ठूलो भएकोछ उसैलाई सोघ्नु होस्।”
Nepali Tamang 2011
थेतबासेलमान थेला आबा आमासे “चु दिङ छ्योसी जिन्बा म्हि हिन्ना, चुदान ङ्योइगो” भिसी पाङ्जी।