John 9:24 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहूदी अगुवाहरूले त्‍यो अन्‍धोलाई फेरि बोलाए र उसलाई शपथ हाल्‍न लगाउँदै भने, “परमेश्‍वरको प्रशंसा गर। हामीलाई थाहा छ, त्‍यो मानिस पक्‍कै पापी हो।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनीहरूले त्‍यस अन्‍धो मानिसलाई दोस्रो पल्‍ट बोलाएर भने, “परमेश्‍वरलाई महिमा दे। हामी जान्‍दछौं यो मान्‍छे पापी हो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले त्यस दृष्‍टिविहीन मानिसलाई दोस्रो पल्ट फेरि बोलाएर भने, “परमेश्‍वरलाई महिमा दे। हामी जान्दछौँ, त्यो मानिस पापी हो।”
Nepali ERV (पवित्र बाइबल)
तब यहूदी अगुवाहरूले त्यस मानिस जो पहिला अन्धो थियो फेरि दोस्रोपल्ट बोलाएर भने, “तिमीलाई परमेश्वरको महिमा राख्न सत्य बोल्नु पर्छ। हामी जान्दछौ कि यो मानिस पापी हो।”
Nepali Tamang 2011
जमाहेन्‍से थेनीगदेसे दोःसीनोन थे काना म्‍हिदा ङ्‌योइसी, “एसे सत्‍य ताम पाङ्सी परमेश्‍वरदा मानदेन जयजयकार लउ, थे येशू चा पापी हिन्‍ना भिसी ङन्‍दा था मुला” भिसी भिजी।