John 9:25 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उसले भन्‍यो, “उहाँ पापी हुनुहुन्‍छ कि हुनुहुन्‍न, त्‍यो त म जान्‍दिनँ! तर एउटै कुराचाहिँ म जान्‍दछु, म अन्‍धो थिएँ, तर अहिले देख्‍ने भएँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसले जवाफ दियो, “उहाँ पापी हुनुहुन्‍छ कि हुनुहुन्‍न, म जान्‍दिनँ। एउटै कुरा मात्र म जान्‍दछु कि म अन्‍धो थिएँ, तर अब देख्‍दछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले जवाफ दियो, “उहाँ पापी हुनुहुन्छ वा हुनुहुन्‍न, त्यो म जान्दिनँ। तर एउटा कुरा म जान्दछु। म दृष्‍टिविहीन थिएँ, तर अब देख्ने भएको छु!”
Nepali ERV (पवित्र बाइबल)
त्यस मानिसले उत्तर दियो, “उहाँ पापी हुन भनेर म जान्दिन। तर म यति मात्र जान्दछुः म अन्धो थिएँ र अहिले देख्न सक्ने भएँ।”
Nepali Tamang 2011
थे म्‍हिसे थेनीगदेदा “थे पापी हिन्‍ना कि आहिन भिबा ताम मी ङादा था आरे। तर ङाच्‍छा ङा काना मुबा, दान्‍दे ङाइ म्राङ्‌मुला भिबा ताम जे ङादा था मुला” भिसी भिजी।