John 9:26 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले फेरि सोधे, “त्‍यसले तिमीलाई के गर्‍यो, कसरी त्‍यसले तिम्रो आँखा देख्‍ने गरायो?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनीहरूले त्‍यसलाई भने, “उसले तँलाई के गर्‍यो? उसले तेरा आँखा कसरी खोलिदियो?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनीहरूले त्यसलाई सोधे, “उसले तँलाई के गर्‍यो? उसले कसरी तेरा आँखा खोलिदियो?”
Nepali ERV (पवित्र बाइबल)
यहूदीहरूले सोधे, “उसले के गर्यो? तिम्रो आँखा कसरी निको पारयो?”
Nepali Tamang 2011
जमाहेन्‍से थेनीगदेसे थेदा “थे म्‍हिसे एदा तिग लजी? खाह्रङ् लसी थे म्‍हिसे एला मी खम्‍ना लजी?” भिसी ङ्‌योइजी।