John 9:28 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो सुनेर तिनीहरूले उसला ई गाली गर्दै भने, “तँ पो त्यस मानिसको चेला होस्, हामी त मोशाका चेला हौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले त्यसलाई गाली गर्दै भने, “तँ पो उसको चेला होस्, तर हामी त मोशाका चेला हौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनीहरूले त्यसलाई निन्दा गर्दै भने, “तँ पो त्यसको चेलो होस्! हामी त मोशाका चेला हौँ!
Nepali ERV (पवित्र बाइबल)
यहूदी अगुवाहरू एकदम रीसले चूर भए अनि त्यस मानिसलाई अपशब्दद्वारा गाली गरे। तब तिनीहरूले भने, “तिमी त्यस मानिसको चेला हौ। हामी मोशाका चेलाहरू हौं।
Nepali Tamang 2011
थेनीगदेसे थेदा खिसी लबान चुह्रङ् भिजी, “ए गा थेला चेला हिन्ना, ङनी मी मोशाला चेला हिन्ना।