John 9:29 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोशासँग त परमेश्वर बोल्नुभएको थियो, त्यो हामीलाई थाहा छ। तर त्योचाहिँ कहाँको मान्छे हो, यो त हामीलाई थाहा छैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हामीलाई थाहा छ मोशासँग परमेश्वरले बोल्नुभएको थियो, तर हामीलाई थाहा छैन यो मानिसचाहिँ कहाँको हो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्वर मोशासँग बोल्नुभएको कुरा हामीलाई थाहा छ; तर यस मानिसको विषयमा यो कहाँबाट आएको हो भन्ने कुरासमेत हामी जान्दैनौँ।”
Nepali ERV (पवित्र बाइबल)
हामी जान्दछौं कि परमेश्वर मोशासंग बोल्नु भयो। तर हामी त्यस मानिसको विषयमा चाहिँ एकदमै जान्दैनौं, ऊ कहाँबाट आएको हो।”
Nepali Tamang 2011
मोशादेन छ्याम परमेश्वरसे ताम लबा ङन्दा था मुला, तर चु म्हि चा खानङग्याम खजी थे ताम ङन्दाएनोन था आरे।”