John 9:3 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले भन्नुभयो, “उसको आफ्नै पापले गर्दा पनि होइन र उसका आमा-बुबाको पापले गर्दा पनि होइन, तर परमेश्वरको काम उसमा देखियोस् भनेर नै ऊ अन्धो भएको हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले जवाफ दिनुभयो, “न त यसले पाप गर्यो न यसका आमा-बुबाले, तर यो यस हेतुले भयो कि परमेश्वरको काम यस मानिसको जीवनमा प्रकट होस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले भन्नुभयो, “न यसले, न त यसका आमाबुबाले पाप गरे, तर यस मानिसमा परमेश्वरको काम प्रकट होस् भन्ने हेतुले यसो भएको हो।
Nepali ERV (पवित्र बाइबल)
येशूले उत्तर दिनुभयो, ‘यो न त उसको न त उसकी माताको पापहो जसले उसलाई अन्धा जन्माइन्। ऊ जन्मैदेखिको अन्धो हो ताकि उसलाई निको पारेर मानिसहरूलाई परमेश्वरको शक्ति देखाउन सकियोस्।
Nepali Tamang 2011
जमाहेन्से येशूसे थेनीगदेदा चुह्रङ् भिसी सुङ्जी, “थेला पापसे लमाएनोन आहिन, थेला आबा आमाला पापसे लमाएनोन आहिन। तर परमेश्वरला गे थेग्याम म्राङ्गै भिसीन थे काना तबा हिन्ना।