John 9:30 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब उसले भन्यो, “यो कस्तो अचम्मको कुरा! उहाँले मेरो आँखा देख्ने बनाउनुभयो। उहाँ कहाँको मान्छे हुनुहुन्छ, हजुरहरूलाई थाहा छैन?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यस मानिसले जवाफ दिई तिनीहरूलाई भन्यो, “कस्तो विचित्र कुरो! उहाँ कहाँबाट आउनुभएको हो तपाईंहरू जान्नुहुन्न, तर मेरा आँखा उहाँले खोलिदिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस मानिसले भन्यो, “कस्तो अचम्मको कुरा! तपाईंहरूले उहाँ कहाँबाट आउनुभएको हो भनेर पनि जान्नुहुन्न; तापनि उहाँले मेरा आँखा खोलिदिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
त्यस मानिसले उत्तर दियो, “यो कस्तो अचम्भको कुरा हो। येशू कहाँबाट आउनु भयो, तपाँईहरू जान्नु हुन्न। तर उहाँले मेरो आँखालाई निको पारी दिनु भयो।
Nepali Tamang 2011
जमाहेन्से थेसे थेनीगदेदा चुह्रङ् भिसी भिजी, “चु खाह्रङ्बा उदेकला ताम! येशूसे ङाला मी खम्ना लजी। तर ह्राङनीसे चा येशू खानङग्याम फेप्खजी भिबा ताम ङन्दा था आरे।