John 9:31 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरले पापीका कुरा सुन्‍नुहुन्‍न भन्‍ने हामी सबैलाई थाहा छ तर उहाँले आफूलाई आदर गर्ने र उहाँको इच्‍छाअनुसार काम गर्नेको मात्र कुरा सुन्‍नुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हामी जान्‍दछौ कि परमेश्‍वर पापीहरूका कुरा सुन्‍नुहुन्‍न, तर परमेश्‍वरको भय मान्‍ने र उहाँको इच्‍छा पालन गर्ने व्‍यक्तिको कुरा परमेश्‍वरले सुन्‍नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामी जान्दछौँ, परमेश्‍वरले पापीहरूका कुरा सुन्‍नुहुन्‍न, तर उहाँले परमेश्‍वरका भक्त र उहाँको इच्छा पालन गर्ने मानिसका कुरा सुन्‍नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
हामी सबै जान्दछौं कि परमेश्वरले पापीहरूको कुरा सुन्नु हुन्न। तर परमेश्वरले चाहे जस्तै गर्नु हुन्छ।
Nepali Tamang 2011
परमेश्‍वरसे पापी म्‍हिला ताम आङ्‌यान्‍मुला, तर थेदा मान लबादेन थेसे म्‍हन्‍बा अन्‍छार गे लबा म्‍हिला जे ताम ङ्‍यान्‍मुला भिसी य्‍हाङ जम्‍मादान था मुला।