John 9:35 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहूदी अगुवाहरूले उसलाई निकालिदिए भन्‍ने कुरा येशूले सुन्‍नुभयो अनि येशूले उसलाई भेटेर भन्‍नुभयो, “के तिमी परमेश्‍वरले पठाउनुभएको मानव पुत्रमाथि विश्‍वास गर्छौ?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले त्‍यसलाई बाहिर निकालिदिए भन्‍ने येशूले सुन्‍नुभयो, र त्‍यसलाई भेट्टाएर भन्‍नुभयो, “के तिमी मानिसको पुत्रमाथि विश्‍वास गर्दछौ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले त्यसलाई बाहिर निकालिदिए भनी येशूले सुन्‍नुभयो, र त्यसलाई भेट्टाएपछि भन्‍नुभयो, “के तिमी मानिसको पुत्रमाथि विश्‍वास गर्दछौ?”
Nepali ERV (पवित्र बाइबल)
यहूदी अगुवाहरूले त्यस मानिसलाई निकालीदिएको येशूले चाल पाउनु भयो। येशूले त्यस मानिसलाई भेटेर भन्नुभयो, “तिमी मानिसको पुत्रमाथि विश्वास गर्छौ?”
Nepali Tamang 2011
यहूदीगदेसे थे काना म्‍हिदा यहूदीगदे ह्रुप तबा दिमग्‍याम तेःजी भिबा ताम येशूसे थेःजी। ओच्‍छे थेदेन छ्‌याम ह्रुप तसी येशूसे “तिग एसे परमेश्‍वरसे पुइखबा म्‍हिदा विश्‍वास लला?” भिसी ङ्‌योइजी।