John 9:39 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि येशूले भन्‍नुभयो, “नदेख्‍ने मानिसहरूले देख्‍न सकून् र देख्‍तछु भन्‍नेहरू नदेख्‍ने होऊन् भनेर म संसारमा न्‍याय गर्न आएको छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि येशूले भन्‍नुभयो, “म न्‍यायको लागि यस संसारमा आएँ, कि नदेख्‍नेहरूले देखून्‌ र देख्‍नेहरूचाहिँ अन्‍धा होऊन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले भन्‍नुभयो, “म न्यायका लागि यस संसारमा आएँ, ताकि दृष्‍टिविहीनहरूले देखून्, र जसले देख्छन्, तिनीहरूचाहिँ दृष्‍टिविहीन होऊन्।”
Nepali ERV (पवित्र बाइबल)
येशूले भन्नुभयो, “म यस संसारमा न्याय गर्न आएको हुँ। म त्यसकारण आएको हुँ कि अन्धा मानिसहरूले देख्न सकोस्। म त्यसकारणले आएको हुँ कि देख्न सक्नेहरू अन्धा होउन्।”
Nepali Tamang 2011
ओच्‍छे येशूसे, “कानागदेसे म्राङ्‍गै, ओच्‍छे ङा काना आहिन भिसी भिबा म्‍हिगदेसे चा थाम्राङ्‍गै भिसी निसाफ लबाला लागिरीन ङा चु जम्‍बुलिङरी खबा हिन्‍ना” भिसी सुङ्जी।