John 9:40 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो सुनेर त्‍यहाँ भएका केही फरिसीहरूले भने, “के हामीलाई पनि अन्‍धा भनेका हौ?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यी कुरा सुनेर उहाँका नजिकै हुने फरिसीहरूमध्‍ये कुनै-कुनैले उहाँलाई भने, “के हामी पनि अन्‍धा हौं त?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँसँगै हुने कोही-कोही फरिसीहरूले उहाँले यसो भन्‍नुभएको सुनेर सोधे, “के भन्यौ? के हामी पनि दृष्‍टिविहीन हौँ?”
Nepali ERV (पवित्र बाइबल)
कोही फरिसीहरू येशूको नजिकै थिए। तिनीहरूले येशूले त्यसो भन्नु भएको सुने। तिनीहरूले सोधे, “हामी पनि अन्धा छौं भनेर तिमी भनिरहेछौ?”
Nepali Tamang 2011
चु ताम थेःसी थेरी मुबा कोइ कोइ फरिसीगदेसे येशूदा “तिग ङनीएनोन काना हिन्‍ना?” भिसी भिजी।