John 9:41 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले भन्नुभयो, “तिमीहरू अन्धा नै भएको भए दोषी हुने थिएनौ, तर तिमीहरूले हामी देख्छौं भनेर भन्छौ, त्यसैले तिमीहरू अझै दोषी छौ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू अन्धा भए ता पापको दोषी हुनेथिएनौ, तर तिमीहरू ‘हामी देख्छौं’ भन्दछौ, यसकारण तिमीहरूको पाप रहिरहन्छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले भन्नुभयो, “यदि तिमीहरू दृष्टिविहीन भएका भए तिमीहरू पापको दोषी हुने थिएनौ; तर तिमीहरूले हामी देख्छौँ भनी दाबी गरेका कारण तिमीहरूको दोष रहिरहन्छ।
Nepali ERV (पवित्र बाइबल)
येशूले भन्नुभयो, “यदि तिमीहरू साँच्चि नै अन्धा भएको भए तिमीहरू पापको दोषी हुने थिएनौं। तर अहिले तिमीहरूले देख्छु भन्यौ, यसकारण तिमीहरूको दोष रहिरहन्छ।”
Nepali Tamang 2011
जमाहेन्से येशूसे थेनीगदेदा “बरु एनीगदे कानान मुबा हिन्सम पापला दोष लगब आतसेला मुबा, तर एनीगदेसे ‘ङन्से म्राङ्मुला’ भिसी भिबासे लमा एनीगदेदा सदन पापला दोष तला” भिसी सुङ्जी।