John 9:5 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
संसारमा रहुञ्‍जेल म नै संसारको उज्‍यालो हुँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म संसारमा रहुञ्‍जेल म संसारको ज्‍योति हुँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म संसारमा रहुन्जेल संसारको ज्योति म नै हुँ।”
Nepali ERV (पवित्र बाइबल)
जब म संसारमा छु, म संसारको ज्योति हूँ।”
Nepali Tamang 2011
ङा जम्‍बुलिङरी चितेधोना ङानोन जम्‍बुलिङला य्‍हाल हिन्‍ना।”